NRNA Wales

Month: September 2018

पाँचौं काउन्सिल बैठकमा सहभागी हुन् हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
आदरणीय सल्लाहकार, समस्त संघसंस्था प्रमुख एवं आबद्ध समस्त सदस्यज्यूहरु, विविध पेशाकर्मी, समाजसेवी, बुद्धिजीवी, दाजुभाई तथा दिदिबहिनिहरु गैर आबासीय नेपाली संघ यूकेको दूइबर्षे कार्यकालको अति महत्वपूर्ण कार्यक्रम, 'काउन्सिल बैठक' यहि सेप्टेम्बर २९ मा आयोजना हुनगईरहेको कुरा बिनम्रपूर्वक जानकारी गराउदै  यस बैठकमा यूकेस्थित समस्त नेपाली सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुहरुले  भेटघाट एवं छलफल गरी प्राप्त निष्कर्षलाइ गैर आबासीय नेपाली संघ यूकेले आत्मसाथ गर्ने गर्दछ। त्यसैले सम्पूर्ण आदरणीय महानुभाहरुमा उपस्थित भई आ आफ्नो राय, सल्लाह र सुझाबका साथ कार्यक्रम भब्य सफल पार्न सहयोग पुर्याउनु हुन् हार्दिक अनुरोध गरिन्छ | गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स  ...

बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
०२ सेप्टेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) को आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतबार २ सेप्टेम्बर का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको कम्ब्रान सहरमा रहेको नेपाली सँस्था...