NRNA Wales

Month: November 2018

अन्तरक्रिया भव्य – वेल्स एन आर एन को अर्को सफलता

Uncategorized
आईतवार, २५ नोभेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा...

अर्को बिशेष अन्तरक्रिया कार्यक्रम नोभेम्बर २५ मा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) र ब्रेकन नेपाली सामाज युकेको सहकार्यमा अर्को बिशेष  अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि नोभेम्बर २५ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम ब्रेकनमा आयोजना  गरिने भएको छ  | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्र...