NRNA Wales

Month: January 2019

महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - आइतवार,०६ जनवरी २०१८ - राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक बिबिध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो।  परिसदका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युको अध्यक्षतामा समपन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारी महानुभाबहरु तथा सल्लाहकार महानुभाबहरुको  धेरै राम्रो उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।   बैठक बिशेष गरि निम्न बिषय बस्तुमा केन्द्रित थियो: राज्य समन्वय परिसद, वेल्सको स्थापना भएको मिति आईतवार, १७ जुन २०१८ देखि यता भय गरेका संगठनका कार्य सम्बन्धि अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले संक्षिप्त जानकारी गराउदै कार्यसमिति तथा सल्लाहकारहरु संग भएका जिज्ञाशामा छलफल भयो। गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सले वेल्समा रहनुभएका नेपालीहरुमा जानकारी मुलक कार्यक्रमहरु आयोजना गर्दै प्रतेक नेपालीको जीवनको उकाली ओरालीको साथी बन्दै ...