NRNA Wales

Month: March 2019

अन्तरक्रिया भव्य रुपमा सम्पन्न

Uncategorized
कार्डिफ शनिवार, १६ मार्च २०१९  - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा बिशेष अन्तरक्रिया भव्यताका साथ सम्पन्न भयो | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले उक्त अन्तरक्रिया  वेल्सको राजधानी कार्डिफमा आयोजना  गरिएको थियो | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गरिएको यस कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम हो।  गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल...