NRNA Wales

Month: July 2019

सदस्यता सम्बन्धि अत्यन्त जरुरि सूचना !

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संघ बेलायतको २०१९ - २०२१ को चुनाब १४ सेप्टेम्बर २०१९ शनिवारका दिन हुन लागेको कुरा यहाँहरुमा जानकारी गराउदै, नयाँ सदस्यता दर्ता तथा नबिकरण सम्बन्धि महत्वपूर्ण जानकारी अबगत गराउन चाहन्छौं। नयाँ सदस्यता दर्ता वा नबिकरण राज्य समन्वय परिसद वेल्स मार्फत पठाउन चाहनु हुने महानुभाहरुले  २७ जुलाई २०१९ बिहान १० बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ। NRNA Wales 123 Ffordd Nowell Penylan Cardiff CF23 9FB अथवा, नयाँ सदस्यता दर्ता वा नबिकरण रास्ट्रीय परिसद बेलायतमा सिधै पठाउन चाहनु हुने महानुभाहरुले  ३१ जुलाई २०१९ बेलुकी ८ बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ।  NRNA UK Office Empire Hall, High Street, Aldershot, GU11 1DJ अथवा, नयाँ सदस्यता अनलाईनमा दर्ता गर्न सकिनेछ, अनलाईनमा दर्ता गर्...