एन आर एन ए युके निर्बाचन १०१९ – वेल्स निर्विरोध

१८ अगस्ट २०१९ – गैर आबासीय नेपाली संघ बेलायतको २०१९ – २०२१ को १४ सेप्टेम्बर २०१९ शनिवार हुन लागेको निर्बाचनका लागि १८ अगस्ट आईतवारका दिन उमेदवारी दर्ता गरिएको छ।  
गैर आवासीय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिसदमा २७, बेलायतका चार वटा राज्य समन्वय परिसदहरुमा (वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र इंग्ल्यान्ड) १०/१० र अन्तराष्ट्रिय समन्वय परिसदमा ७ गरि जम्मा ७४ पदका लागि ११७ जनाको उमेदवारी परेको छ।  
राज्य समन्वय परिसद वेल्स र नर्दन आयरल्याण्डबाट भने सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन भएका छन्। 
वेल्सबाट निर्विरोध पदाधिकारीहरू:
रामचन्द्र पोखरेल – उपाध्यक्ष, राष्ट्रिय समन्वय परिसद, बेलायत

राज्य समन्वय परिसद, वेल्स 
कृष्ण प्रसाद भण्डारी – अध्यक्ष
अमृत घले – उपाध्यक्ष
प्रकास कंडेल – सचिब
संजीव मैनाली – सह-सचिव
बिभुषणमान श्रेष्ठ – कोषाध्यक्ष 
शोभा राणा पोखरेल – सह-कोषाध्यक्ष 
खिम क्षेत्री – सदस्य
बलराम अधिकारी – सदस्य
जीवन केसी – सदस्य
रामेश्वर देवकोटा – सदस्य
१३ सदस्यीय राज्य समन्वय परिसद वेल्सका बाँकि रहेका तिन सदस्य पदहरुभने पछि मनोनयन हुनेछन्। सम्पूर्ण निर्विरोध पदाधिकारीमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना !
गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स 

Leave a Reply

Your email address will not be published. Required fields are marked *