NRNA Wales

Month: March 2020

‘कोरोना भाइरस’ (COVID-19) बाट कसरी बच्ने? यो आर्टिकल पढ्नुहोस !

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NRNA UK SCC Wales, NRNA Wales
गैर आवासिय नेपाली संघ संग आबद्द सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तक एबं विश्व भरि छरिएर रहनुभएका आदरणीय महानुभाबहरु हार्दिक नमस्कार  विश्वभर तिब्ररुपमा फैलिरहेको  'कोरोना भाइरस' (COVID-19) महामारीको कारण विश्वनै व्यापक रुपमा त्रसित भैरहेको कुरा विभिन्न पत्र पत्रिका, अनलाइन खबर, रेडियो, टेलिभिजन तथा अन्य माध्यमहरुबाट अपडेट भैरहेको परिप्रेक्षमा यस विषम परिस्थितिमा आ आफ्नो ठाउँबाट सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कार्यहरु भईरहेको छ। यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई  'कोरोना भाइरस' (COVID-19) को महामारीबाट बच्न र बचाउन Social Distancing, सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ।&nbs...

COVID – 19 को विषम परिस्थितिमा एनआरएनए वेल्सको हार्दिक अपिल

COVID - 19, एनआरएनए वेल्सको हार्दिक अपिल, कोरोना भाइरस
आदरणीय सबैमा नमस्कार  विभिन्न पत्र पत्रिका, अनलाइन खबर तथा अन्य माध्यमहरुबाट यहाँहरुलाई अबगतनै छकी 'कोरोना भाइरस'को महामारी विश्वभरि फैलिरहेको छ।  यस विषम परिस्थितिमा सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि लिएर सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कामहरु भईरहेको देखिन्छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई 'कोरोना भाईरस'को महामारीबाट बच्न र बचाउन सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ। कहाँ कतिबेला कसलाई के हुनेहो भन्ने अन्यौलतामा रहिरहेको यस विषम परिस्थितिमा गैर आवासिय नेपाली संघ, बेलायत राज्य समन्वय परिसद वेल्सले आफ्ना कार्यसमिति तथा सल्लाहकारको सिंगो टिमलाई आबश्यक सहयोगका लागि तयार रहन हार्दिक आह्वान गरेको छ। हाम्रा वेल्...