Author: NRNA WALES

विभागीय धन्यवाद सहित हार्दिक आभार

विभागीय धन्यवाद सहित हार्दिक आभार

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Repatriation Campaign
   मिती: २८ जुन २०२० बिभिन्न कारणले बेलायत पाल्नुभएका र कोरोना भाइरस (COVID-19) को प्रभाबले लकडाउनमा परि नेपाल फर्कन अत्याबश्यकहरुलाई  बुधवार २४ जुन २०२० मा १४६ र शुक्रवार २६ जुन २०२० मा ८३ यात्रुहरु सहित जम्मा २२९ यात्रुहरुको उद्दार कार्य सम्पन्न भएको छ। कोरोना भाईरस प्रभाबको शुरुवात देखिनै गैरआवासीय नेपाली संघ, बेलायतले यस विषम परिस्थितिले उब्जाएको अनेकन समस्यामा परेकाहरुलाई सकेको सहयोग गर्ने अभिप्रायले हेल्प लाईन मार्फत समस्याहरु दर्ता गर्दै आबश्यकता अनुसार सहयोग पुर्याउदै आएको थियो। समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्ने अभिप्रायले आर्थिक सहयोग संकलन र त्यसको उचित परिचालन गरि अगाडी बढ्दै गरेको परिप्रेक्षमा धेरै नेपालीहरुले आफुहरु नेपाल फर्कन अत्याबश्यक रहेको र त्यसका लागि आबश्यक पहल गरिदिन अनुरोध आय लगत्तै उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा अर्का उपा...
COVID-19 Relief Fund – Thank you all

COVID-19 Relief Fund – Thank you all

NRNA UK State Coordination Council, Wales COVID-19 relief fund Name & amounts of the donner
Names & amounts of contribution  1. Krishna Prasad Bhandari - President NRNA Wales - £100✅ 2. Amrit Ghale - Vice President NRNA Wales - £25✅ 3. Prakash Kandel - Secretary NRNA Wales - £30✅ 4. Sanjeev Mainali - Joint Secretary NRNA Wales - £30✅ 5. Bivushan Man Shrestha - Treasure NRNA Wales - £30✅ 6. Shobha Rana Pokharel - Joint Treasure NRNA Wales - £31✅ 7. Khim Chhetri - Member NRNA Wales - £25✅ 8. Memraj Neupane - Member NRNA Wales - £31✅ 9. Rameshor Devkota - Member NRNA Wales -£30 ✅ 10. Balram Adhikari - Member NRNA Wales -£25✅ 11. Dipak Subba - Member NRNA Wales -£25✅ 12. Badri Yongya - Advisor NRNA Wales -£31✅ 13. Baburam Neupane - Advisor NRNA Wales -£25✅ 14. Nir Lal Moktan - Advisor NRNA Wales -£25✅ 15. Indra Prasad Gurung - Advisor NRNA Wales -£25✅ ...
बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान: एक मार्गचित्र

बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान: एक मार्गचित्र

COVID - 19 बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Repatriation Campaign
राम चन्द्र पोखरेल उपाध्यक्ष  एवं अभियान संयोजक - गैरआवासीय नेपाली संघ बेलायत के हो नामावलि सँकलन अभियान? कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजूभाईहरु आफ्नो परिवार तथा आफन्तहरु सँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्कन बाट बन्चित हुनु परेको छ। बेलायत भ्रमणमा आएर भिषा सिद्दिएर कहिले नेपाल फर्कन पाईन्छ भनेर बस्नुभएका कैंयौं महानुभाबहरु, बिबिध समस्या झेलेर एता बस्नुभन्दा आफ्नो घर फर्कन चाहने बिध्यार्थीहरु र अन्य बिभिन्न परिस्थितिले बेलायत आई फर्कनबाट बन्चित हुनु भएकाहरु एवं यूके मा बसोबास गर्ने नेपाली जसको केहि महत्वपूर्ण कामले नेपाल जानुपर्ने भएपनि हालको यस परिस्थितिले बेसहारा जस्तै बनाइदिएको छ। त्यसैले यस अभियानको मूल उद्देश्य भनेको बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, कुनै सेमिनार, गोष्टि, ताल...

‘कोरोना भाइरस’ (COVID-19) बाट कसरी बच्ने? यो आर्टिकल पढ्नुहोस !

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NRNA UK SCC Wales, NRNA Wales
गैर आवासिय नेपाली संघ संग आबद्द सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तक एबं विश्व भरि छरिएर रहनुभएका आदरणीय महानुभाबहरु हार्दिक नमस्कार  विश्वभर तिब्ररुपमा फैलिरहेको  'कोरोना भाइरस' (COVID-19) महामारीको कारण विश्वनै व्यापक रुपमा त्रसित भैरहेको कुरा विभिन्न पत्र पत्रिका, अनलाइन खबर, रेडियो, टेलिभिजन तथा अन्य माध्यमहरुबाट अपडेट भैरहेको परिप्रेक्षमा यस विषम परिस्थितिमा आ आफ्नो ठाउँबाट सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कार्यहरु भईरहेको छ। यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई  'कोरोना भाइरस' (COVID-19) को महामारीबाट बच्न र बचाउन Social Distancing, सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ।&nbs...
COVID – 19 को विषम परिस्थितिमा एनआरएनए वेल्सको हार्दिक अपिल

COVID – 19 को विषम परिस्थितिमा एनआरएनए वेल्सको हार्दिक अपिल

COVID - 19, एनआरएनए वेल्सको हार्दिक अपिल, कोरोना भाइरस
आदरणीय सबैमा नमस्कार  विभिन्न पत्र पत्रिका, अनलाइन खबर तथा अन्य माध्यमहरुबाट यहाँहरुलाई अबगतनै छकी 'कोरोना भाइरस'को महामारी विश्वभरि फैलिरहेको छ।  यस विषम परिस्थितिमा सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि लिएर सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कामहरु भईरहेको देखिन्छ। यसै परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई 'कोरोना भाईरस'को महामारीबाट बच्न र बचाउन सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ। कहाँ कतिबेला कसलाई के हुनेहो भन्ने अन्यौलतामा रहिरहेको यस विषम परिस्थितिमा गैर आवासिय नेपाली संघ, बेलायत राज्य समन्वय परिसद वेल्सले आफ्ना कार्यसमिति तथा सल्लाहकारको सिंगो टिमलाई आबश्यक सहयोगका लागि तयार रहन हार्दिक आह्वान गरेको छ। हाम्रा वेल्...
बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न

बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
फोटो सौजन्य: रमेश न्यौपाने  वेल्स, १२ जनवरी २०२० आईतवार  गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको २०१९/२१  कार्यसमितिको दोश्रो बैठक किंग्स हेड होटेल, आभारगाभेनीमा सँस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक राम चन्द्र पोखरेलको आतिथ्यमा बसी विभिन्न निर्णयहरुका साथ सु सम्पन्न भएको छ।   प्रस्ताब एबं निर्णय नम्बर १: राज्य समन्वय परिसद, वेल्सले यस कार्यकालमा हाल सम्म भए गरेका संस्थागत कामहरु प्रति समिक्षा गर्दै गैर-आवासीय नेपाली संघलाई बिदेशमा बसोबास गर्ने प्रतेक नेपालीका हितका लागि काम गर्न रास्ट्रीय, अन्तरास्ट्रिय एबं अन्य राज्य समन्वय परिसदहरुसंग हातेमालो गर्दै आफ्नो तर्फबाट सकेको पहल गर्ने निर्णय भयो। प्रस्ताब एबं निर्णय नम्बर २: राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक तथा राष्ट्र...
PAST EVENTS 2019

PAST EVENTS 2019

Past events
8 Dec 19 NCC UK EC 2019-21 2nd Meeting  Time: 12 - 6  Venue: NRNA UK Office Empire Hall  Aldershot 2 Dec 19 Demonstration against the  Indian Encroachment of Nepali Territory Venue: Indian High Commission London Time: 12.30  24 Nov 2019 Handover and takeover NRNA UK NCC Empire Hall, Aldershot at 1pm 15 - 18 Oct 2019 General Assembly NRNA ICC KTM  22 Sep 2019घोषणा सभा Empire Hall Aldershot Announcement of newly elected Executive CommitteeNRNA NCC UK 15 Sep 2019  घोषणा सभा Announcement of newly elected Executive CommitteeNRNA NCC UK (Did not happen) 14 Sep 2019 NRNA UK NCC and SCC Election for 2019-21 Executive Committee  Polling Station for Wal...
सिमाना अतिक्रमणको बिरुद्धमा भारतीय दुताबास लन्डनमा बिरोध

सिमाना अतिक्रमणको बिरुद्धमा भारतीय दुताबास लन्डनमा बिरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
नेपाली सिमानामा भएको भारतीय अतिक्रमणको बिरुद्धमा गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा २ डिसेम्बर २०१९, सोमबारका दिन  दिउँसो १२ बजे भारतीय दुताबास लन्डनमा बिरोध कार्यक्रम सम्पन्न भएको छ।  कालापानी लगायत नेपालका बिबिध क्षेत्रमा भारतिय सिमा अतिक्रमण नेपाल र नेपाली विरुद्ध भारतीय पक्षबाट भएका ज्यादतीको बिरोध गर्दै, भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर प्रकाशित गरिएकोमा खेद प्रकट गर्दै उक्त नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको बिरोध कार्यक्रममा सहभागी संपूर्ण देशभक्त बेलायत निवासी प्रबासी नेपालीहरुप्रति राज्य समन्वय परिसद, वेल्स हार्दिक धन्यवाद ज्ञापन गर्दछ।   गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा सम्पन्न उक्त बिरोध कार्यक्रममा नेपाल र नेपाली प्रतिको मायाँ र...

एन आर एन ए युके निर्बाचन १०१९ – वेल्स निर्विरोध

Uncategorized
१८ अगस्ट २०१९ - गैर आबासीय नेपाली संघ बेलायतको २०१९ - २०२१ को १४ सेप्टेम्बर २०१९ शनिवार हुन लागेको निर्बाचनका लागि १८ अगस्ट आईतवारका दिन उमेदवारी दर्ता गरिएको छ।   गैर आवासीय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिसदमा २७, बेलायतका चार वटा राज्य समन्वय परिसदहरुमा (वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र इंग्ल्यान्ड) १०/१० र अन्तराष्ट्रिय समन्वय परिसदमा ७ गरि जम्मा ७४ पदका लागि ११७ जनाको उमेदवारी परेको छ।   राज्य समन्वय परिसद वेल्स र नर्दन आयरल्याण्डबाट भने सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन भएका छन्।  वेल्सबाट निर्विरोध पदाधिकारीहरू: रामचन्द्र पोखरेल - उपाध्यक्ष, राष्ट्रिय समन्वय परिसद, बेलायत राज्य समन्वय परिसद, वेल्स  कृष्ण प्रसाद भण्डारी - अध्यक्ष अमृत घले - उपाध्यक्ष प्रकास कंडेल - सचिब संजीव मैनाली - सह...