Author: NRNA WALES

गैर-आवासीय नेपाली संघ, बेलायत राष्ट्रिय एबं राज्य समन्वय समितिको निर्बाचन सम्बन्धि अत्यन्त जरुरि सूचना

Uncategorized
गैर-आवासीय नेपाली संघ बेलायतले सदस्यता नामावली प्रकाशित गरेको हुँदा आ-आफ्नो सदस्यता नामावली चेक गरि केही समस्या देखिएमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। सदस्यता नामावली चेक गर्नको लागि यहाँ क्लिक गर्नुहोस।  अन्य जानकारी:  ११ अगस्ट २०१९ साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन १३ अगस्ट २०१९  दिउँसो ३ बजेसम्म नामावली सच्याउने एबं  थप कागजात बुझाउने  १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन  १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावली उपर दाबीविरोध र सोहि दिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन  नामावलीमा केही समस्या देखिएमा तलको इमेलमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। nrnauknga2019@gmail.com धन्यवाद ! गैरआवासीय नेपाली संघ बेलायत निर्बाचन समिति २०१९ को सूचना ! ...

सदस्यता सम्बन्धि अत्यन्त जरुरि सूचना !

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संघ बेलायतको २०१९ - २०२१ को चुनाब १४ सेप्टेम्बर २०१९ शनिवारका दिन हुन लागेको कुरा यहाँहरुमा जानकारी गराउदै, नयाँ सदस्यता दर्ता तथा नबिकरण सम्बन्धि महत्वपूर्ण जानकारी अबगत गराउन चाहन्छौं। नयाँ सदस्यता दर्ता वा नबिकरण राज्य समन्वय परिसद वेल्स मार्फत पठाउन चाहनु हुने महानुभाहरुले  २७ जुलाई २०१९ बिहान १० बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ। NRNA Wales 123 Ffordd Nowell Penylan Cardiff CF23 9FB अथवा, नयाँ सदस्यता दर्ता वा नबिकरण रास्ट्रीय परिसद बेलायतमा सिधै पठाउन चाहनु हुने महानुभाहरुले  ३१ जुलाई २०१९ बेलुकी ८ बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ।  NRNA UK Office Empire Hall, High Street, Aldershot, GU11 1DJ अथवा, नयाँ सदस्यता अनलाईनमा दर्ता गर्न सकिनेछ, अनलाईनमा दर्ता गर्...

प्रबासी नेपालीलाई मेरो सानो पत्र

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
राम चन्द्र पोखरेल अध्यक्ष गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स भुमिका नेपालको बिकासमा टेवा पुर्याउन र विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैरआवासीय नेपालीहरुको हितको संरक्षण गर्न संगठित रुपले अघि बढ्नका लागि आधारभूत विश्वमानब अधिकारलाई मनन गरि “गैरआवासीय नेपाली संघ” को स्थापना गरि संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका आम गैरआवासीय नेपालीहरुको हक हितका सुरक्षा र प्रबन्ध गर्न नेपालीहरुको साझा र प्रतिनिधि मुलक संस्थाको रुपमा बिकाश गर्दै गैरआवासीय नेपाली पुँजी र मानब संसाधनलाई नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उधमीहरुसंग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्दै बेलायत र विश्वभर छरिएर रहेका नेपालीहरुको माझ नेपाली कला, संस्कृति र भाबनालाई सधै उँचो राख्न आबश्यक पहल गर्दै अगाडी बढ्न ...

सहयोगको लागि हार्दिक अपिल

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
चैत १७ गते आईतवार राति नेपालको बारा र पर्सा जिल्लामा आएको हावाहुरीको वितण्डा र विनाशले धन जनको अकल्पनीय  क्षति पुर्याएको छ।  जसका कारण करिब ३० जनाको ज्यान जानका साथै सयौंको संख्यामा घाइते भएका  छन्। यस दुखद समाचारले हामी सम्पूर्ण नेपालीको मनलाई छोएको छ। हामी नेपाली जहाँ वसे पनि हाम्रो जन्म भुमिमा भएको संकटलाई आखा चिम्लेर वस्न नसकिदो रहेछ र यस्तो दुखद घडीमा मानवताको नाताले साथै नेपाली भएको नाताले हामीले सहयोग गर्नु हाम्रो मानव धर्म हो।  सेवा नै परम धर्म हो र पानीको थोपा थोपा मिलेर समुन्द्र बनेको कुरा हामी सबैलाई थाहानै छ त्यसै गरी हाम्रो सानो सहयोगले संकटमा रहेका हाम्रा प्रिय दाजुभाई तथा दिदीबहिनीहरुलाई ठुलो राहत हुन सक्छ त्यसैले सकेको सहयोग हामी सबै मिली गरौ भनी यहाँहरुमा हार्दिक अपिल गर्दछौ।  यसै गरि बारा र पर्सामा आएको हावाहुरीको कारण दिबंगत हुनुहुने प्र...

अन्तरक्रिया भव्य रुपमा सम्पन्न

Uncategorized
कार्डिफ शनिवार, १६ मार्च २०१९  - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा बिशेष अन्तरक्रिया भव्यताका साथ सम्पन्न भयो | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले उक्त अन्तरक्रिया  वेल्सको राजधानी कार्डिफमा आयोजना  गरिएको थियो | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गरिएको यस कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम हो।  गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल...

तेश्रो बिशेष अन्तरक्रिया कार्डिफमा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (NRNA-UK State Coordination Council, Wales) र नेपाली समाज वेल्स युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया आयोजना हुने भएको छ | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि मार्च १६ शनिवारका दिन बिशेष अन्तरक्रिया  कार्डिफमा आयोजना  गरिने भएको छ | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | यस अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम भएको हुँ...

महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - आइतवार,०६ जनवरी २०१८ - राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक बिबिध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो।  परिसदका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युको अध्यक्षतामा समपन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारी महानुभाबहरु तथा सल्लाहकार महानुभाबहरुको  धेरै राम्रो उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।   बैठक बिशेष गरि निम्न बिषय बस्तुमा केन्द्रित थियो: राज्य समन्वय परिसद, वेल्सको स्थापना भएको मिति आईतवार, १७ जुन २०१८ देखि यता भय गरेका संगठनका कार्य सम्बन्धि अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले संक्षिप्त जानकारी गराउदै कार्यसमिति तथा सल्लाहकारहरु संग भएका जिज्ञाशामा छलफल भयो। गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सले वेल्समा रहनुभएका नेपालीहरुमा जानकारी मुलक कार्यक्रमहरु आयोजना गर्दै प्रतेक नेपालीको जीवनको उकाली ओरालीको साथी बन्दै ...

अन्तरक्रिया भव्य – वेल्स एन आर एन को अर्को सफलता

Uncategorized
आईतवार, २५ नोभेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा...

अर्को बिशेष अन्तरक्रिया कार्यक्रम नोभेम्बर २५ मा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) र ब्रेकन नेपाली सामाज युकेको सहकार्यमा अर्को बिशेष  अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि नोभेम्बर २५ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम ब्रेकनमा आयोजना  गरिने भएको छ  | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्र...