Corona Virus

विभागीय धन्यवाद सहित हार्दिक आभार

विभागीय धन्यवाद सहित हार्दिक आभार

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Repatriation Campaign
   मिती: २८ जुन २०२० बिभिन्न कारणले बेलायत पाल्नुभएका र कोरोना भाइरस (COVID-19) को प्रभाबले लकडाउनमा परि नेपाल फर्कन अत्याबश्यकहरुलाई  बुधवार २४ जुन २०२० मा १४६ र शुक्रवार २६ जुन २०२० मा ८३ यात्रुहरु सहित जम्मा २२९ यात्रुहरुको उद्दार कार्य सम्पन्न भएको छ। कोरोना भाईरस प्रभाबको शुरुवात देखिनै गैरआवासीय नेपाली संघ, बेलायतले यस विषम परिस्थितिले उब्जाएको अनेकन समस्यामा परेकाहरुलाई सकेको सहयोग गर्ने अभिप्रायले हेल्प लाईन मार्फत समस्याहरु दर्ता गर्दै आबश्यकता अनुसार सहयोग पुर्याउदै आएको थियो। समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्ने अभिप्रायले आर्थिक सहयोग संकलन र त्यसको उचित परिचालन गरि अगाडी बढ्दै गरेको परिप्रेक्षमा धेरै नेपालीहरुले आफुहरु नेपाल फर्कन अत्याबश्यक रहेको र त्यसका लागि आबश्यक पहल गरिदिन अनुरोध आय लगत्तै उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा अर्का उपा...

‘कोरोना भाइरस’ (COVID-19) बाट कसरी बच्ने? यो आर्टिकल पढ्नुहोस !

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NRNA UK SCC Wales, NRNA Wales
गैर आवासिय नेपाली संघ संग आबद्द सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तक एबं विश्व भरि छरिएर रहनुभएका आदरणीय महानुभाबहरु हार्दिक नमस्कार  विश्वभर तिब्ररुपमा फैलिरहेको  'कोरोना भाइरस' (COVID-19) महामारीको कारण विश्वनै व्यापक रुपमा त्रसित भैरहेको कुरा विभिन्न पत्र पत्रिका, अनलाइन खबर, रेडियो, टेलिभिजन तथा अन्य माध्यमहरुबाट अपडेट भैरहेको परिप्रेक्षमा यस विषम परिस्थितिमा आ आफ्नो ठाउँबाट सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कार्यहरु भईरहेको छ। यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई  'कोरोना भाइरस' (COVID-19) को महामारीबाट बच्न र बचाउन Social Distancing, सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ।&nbs...