NRNA Events and Programs

सहयोगको लागि हार्दिक अपिल

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
चैत १७ गते आईतवार राति नेपालको बारा र पर्सा जिल्लामा आएको हावाहुरीको वितण्डा र विनाशले धन जनको अकल्पनीय  क्षति पुर्याएको छ।  जसका कारण करिब ३० जनाको ज्यान जानका साथै सयौंको संख्यामा घाइते भएका  छन्। यस दुखद समाचारले हामी सम्पूर्ण नेपालीको मनलाई छोएको छ। हामी नेपाली जहाँ वसे पनि हाम्रो जन्म भुमिमा भएको संकटलाई आखा चिम्लेर वस्न नसकिदो रहेछ र यस्तो दुखद घडीमा मानवताको नाताले साथै नेपाली भएको नाताले हामीले सहयोग गर्नु हाम्रो मानव धर्म हो।  सेवा नै परम धर्म हो र पानीको थोपा थोपा मिलेर समुन्द्र बनेको कुरा हामी सबैलाई थाहानै छ त्यसै गरी हाम्रो सानो सहयोगले संकटमा रहेका हाम्रा प्रिय दाजुभाई तथा दिदीबहिनीहरुलाई ठुलो राहत हुन सक्छ त्यसैले सकेको सहयोग हामी सबै मिली गरौ भनी यहाँहरुमा हार्दिक अपिल गर्दछौ।  यसै गरि बारा र पर्सामा आएको हावाहुरीको कारण दिबंगत हुनुहुने प्र...

महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - आइतवार,०६ जनवरी २०१८ - राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक बिबिध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो।  परिसदका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युको अध्यक्षतामा समपन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारी महानुभाबहरु तथा सल्लाहकार महानुभाबहरुको  धेरै राम्रो उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।   बैठक बिशेष गरि निम्न बिषय बस्तुमा केन्द्रित थियो: राज्य समन्वय परिसद, वेल्सको स्थापना भएको मिति आईतवार, १७ जुन २०१८ देखि यता भय गरेका संगठनका कार्य सम्बन्धि अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले संक्षिप्त जानकारी गराउदै कार्यसमिति तथा सल्लाहकारहरु संग भएका जिज्ञाशामा छलफल भयो। गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सले वेल्समा रहनुभएका नेपालीहरुमा जानकारी मुलक कार्यक्रमहरु आयोजना गर्दै प्रतेक नेपालीको जीवनको उकाली ओरालीको साथी बन्दै ...

पाँचौं काउन्सिल बैठकमा सहभागी हुन् हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
आदरणीय सल्लाहकार, समस्त संघसंस्था प्रमुख एवं आबद्ध समस्त सदस्यज्यूहरु, विविध पेशाकर्मी, समाजसेवी, बुद्धिजीवी, दाजुभाई तथा दिदिबहिनिहरु गैर आबासीय नेपाली संघ यूकेको दूइबर्षे कार्यकालको अति महत्वपूर्ण कार्यक्रम, 'काउन्सिल बैठक' यहि सेप्टेम्बर २९ मा आयोजना हुनगईरहेको कुरा बिनम्रपूर्वक जानकारी गराउदै  यस बैठकमा यूकेस्थित समस्त नेपाली सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुहरुले  भेटघाट एवं छलफल गरी प्राप्त निष्कर्षलाइ गैर आबासीय नेपाली संघ यूकेले आत्मसाथ गर्ने गर्दछ। त्यसैले सम्पूर्ण आदरणीय महानुभाहरुमा उपस्थित भई आ आफ्नो राय, सल्लाह र सुझाबका साथ कार्यक्रम भब्य सफल पार्न सहयोग पुर्याउनु हुन् हार्दिक अनुरोध गरिन्छ | गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स  ...

बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
०२ सेप्टेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) को आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतबार २ सेप्टेम्बर का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको कम्ब्रान सहरमा रहेको नेपाली सँस्था...

बिशेष अन्तरक्रिया कार्यक्रम

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि सेप्टेम्बर २ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित...

सहयोगको लागि हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संग बेलायतले  घाइते र अपांगहरुको सहयोगको लागि च्यारिटी कार्यक्रम आयोजना गरेको कुरा यहाँहरु समुर्णमा जानकारी गराउदै यस अभियानमा सहयोग गर्नुहुन सम्पूर्ण आदरणीय नेपाली दाजु भाई तथा दिदिबहिनिहरुमा बिनम्र अनुरोध गरिन्छ |   गैर आबासीय नेपाली संग बेलायत राज्य समन्वय परिसद, वेल्स ...

वेल्समा राज्य समन्वय परिषद गठन

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स । गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको वेल्स राज्य परिषद गठन गरिएको छ । आइतबार वेल्सको राजधानी कार्डिफमा सम्पन्न पहिलो भेलाबाट रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद गठन गरिएको हो । पोखरेल वेल्सस्थित नेपाली समाज वेल्सका अध्यक्ष हुन् । वेल्स परिषदको नवगठित कार्यसमितिको उपाध्यक्ष खेम क्षेत्री , सचिव निरालाल मोक्तान , सहसचिव प्रकाश कंडेल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठ र सहकोषाध्यक्ष एकबहादुर आले चुनिएका छन् ।सदस्यहरुमा दिपक लिम्बु, रामेश्वर देवकोटा , सिता राई, बलराम अधिकारी , डा जीवन केसी र मेमराज न्यौपानेलाई चयन गरिएको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावाली घोषणा गर्दै कार्यसमिति चयन समितिका संयोजक एनआरएन यूकेका सल्लाहकार तथा बुद्धिजीवी शिवजी श्रेष्ठले वेल्सका सबैजसो क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व हुने गरी टीम चयन गरिएको जनाए । नवनिर्वाचित कार्यसमितिका पदाधिक...