Uncategorized

अन्तरक्रिया भव्य रुपमा सम्पन्न

Uncategorized
कार्डिफ शनिवार, १६ मार्च २०१९  - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा बिशेष अन्तरक्रिया भव्यताका साथ सम्पन्न भयो | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले उक्त अन्तरक्रिया  वेल्सको राजधानी कार्डिफमा आयोजना  गरिएको थियो | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गरिएको यस कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम हो।  गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल...

तेश्रो बिशेष अन्तरक्रिया कार्डिफमा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (NRNA-UK State Coordination Council, Wales) र नेपाली समाज वेल्स युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया आयोजना हुने भएको छ | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि मार्च १६ शनिवारका दिन बिशेष अन्तरक्रिया  कार्डिफमा आयोजना  गरिने भएको छ | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | यस अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम भएको हुँ...

महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - आइतवार,०६ जनवरी २०१८ - राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक बिबिध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो।  परिसदका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युको अध्यक्षतामा समपन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारी महानुभाबहरु तथा सल्लाहकार महानुभाबहरुको  धेरै राम्रो उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।   बैठक बिशेष गरि निम्न बिषय बस्तुमा केन्द्रित थियो: राज्य समन्वय परिसद, वेल्सको स्थापना भएको मिति आईतवार, १७ जुन २०१८ देखि यता भय गरेका संगठनका कार्य सम्बन्धि अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले संक्षिप्त जानकारी गराउदै कार्यसमिति तथा सल्लाहकारहरु संग भएका जिज्ञाशामा छलफल भयो। गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सले वेल्समा रहनुभएका नेपालीहरुमा जानकारी मुलक कार्यक्रमहरु आयोजना गर्दै प्रतेक नेपालीको जीवनको उकाली ओरालीको साथी बन्दै ...

अन्तरक्रिया भव्य – वेल्स एन आर एन को अर्को सफलता

Uncategorized
आईतवार, २५ नोभेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा...

अर्को बिशेष अन्तरक्रिया कार्यक्रम नोभेम्बर २५ मा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) र ब्रेकन नेपाली सामाज युकेको सहकार्यमा अर्को बिशेष  अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि नोभेम्बर २५ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम ब्रेकनमा आयोजना  गरिने भएको छ  | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्र...

पाँचौं काउन्सिल बैठकमा सहभागी हुन् हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
आदरणीय सल्लाहकार, समस्त संघसंस्था प्रमुख एवं आबद्ध समस्त सदस्यज्यूहरु, विविध पेशाकर्मी, समाजसेवी, बुद्धिजीवी, दाजुभाई तथा दिदिबहिनिहरु गैर आबासीय नेपाली संघ यूकेको दूइबर्षे कार्यकालको अति महत्वपूर्ण कार्यक्रम, 'काउन्सिल बैठक' यहि सेप्टेम्बर २९ मा आयोजना हुनगईरहेको कुरा बिनम्रपूर्वक जानकारी गराउदै  यस बैठकमा यूकेस्थित समस्त नेपाली सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुहरुले  भेटघाट एवं छलफल गरी प्राप्त निष्कर्षलाइ गैर आबासीय नेपाली संघ यूकेले आत्मसाथ गर्ने गर्दछ। त्यसैले सम्पूर्ण आदरणीय महानुभाहरुमा उपस्थित भई आ आफ्नो राय, सल्लाह र सुझाबका साथ कार्यक्रम भब्य सफल पार्न सहयोग पुर्याउनु हुन् हार्दिक अनुरोध गरिन्छ | गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स  ...

बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
०२ सेप्टेम्बर २०१८ - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) को आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतबार २ सेप्टेम्बर का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो | गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको कम्ब्रान सहरमा रहेको नेपाली सँस्था...

बिशेष अन्तरक्रिया कार्यक्रम

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि सेप्टेम्बर २ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित...

सहयोगको लागि हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संग बेलायतले  घाइते र अपांगहरुको सहयोगको लागि च्यारिटी कार्यक्रम आयोजना गरेको कुरा यहाँहरु समुर्णमा जानकारी गराउदै यस अभियानमा सहयोग गर्नुहुन सम्पूर्ण आदरणीय नेपाली दाजु भाई तथा दिदिबहिनिहरुमा बिनम्र अनुरोध गरिन्छ |   गैर आबासीय नेपाली संग बेलायत राज्य समन्वय परिसद, वेल्स ...
Uncategorized
NRNA-UK Youth को बिशेष पहलमा हुन गहिरहेको भब्य अन्तरक्रिया कार्यक्रममा सहभागी भई सहयोग गर्नुहुन सम्पूर्ण आदरणीय महानुभाबहरुमा हार्दिक अनुरोध छ | कार्यक्रम सम्बन्धि अन्य जानकारीको लागि पोस्टरमा उल्लेख फोन नम्बर मार्फत सम्पर्क गर्नुहुन् बिनम्र अनुरोध छ | गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स  ...