गैर आवासिय नेपाली
संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali
Association-UK State Coordination Council, Wales) ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने
भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा
आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका
बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि सेप्टेम्बर २ आईतबारका दिन
बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द
समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा
आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी
आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ |

बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित रहनेछ |
§ भर्खरै गठन भएको गैर आवासिय नेपालीसंघ बेलायत राज्य समन्वय परिषद वेल्स सम्बन्धि
छलफल
छलफल
– राम चन्द्र पोखरेल, अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स
§ गैर आवासिय नेपालीहरु NRNA को सदस्य बन्ने किन?
– आर के त्रिपाठी, महासचिब, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
§
राष्ट्रिय र अन्तरास्ट्रिय NRNA ले नेपाली समाजलाई
गरेका बिशेष योगदानको समिक्षा
राष्ट्रिय र अन्तरास्ट्रिय NRNA ले नेपाली समाजलाई
गरेका बिशेष योगदानको समिक्षा
– योग कुमार फगामी, अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिषद
· गैर आवासिय नेपालीहरुको नेपाल संगको आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य सम्बन्ध र समस्याको चिरफार
– गोबिन्द बेलबासे, कानुनविद र अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
· भू पु गोर्खाहरु गैर आवासिय नेपाली भित्र पर्छन कि पर्दैनन?
– गोबिन्द बेलबासे,
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
· प्रश्न र उत्तर कार्यक्रम
– तारा नाथ भण्डारी, सचिब (कानुन बिभाग),
गैर आवासिय नेपाली
संघ बेलायत, राष्ट्रिय समन्वय परिषद
गैर आवासिय नेपाली
संघ बेलायत, राष्ट्रिय समन्वय परिषद
– योग कुमार फगामी,
अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिषद
अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिषद
– गोबिन्द बेलबासे,
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
कार्यक्रम हुने
स्थान:
स्थान:
Oak
Field Community Hall
Field Community Hall
Cwmbran
NP44
3DB
3DB
मिति: आईतवार, २ सेप्टेम्बर २०१८
समय: २ बजे
कार्यक्रममा सहभागी
भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिनु हुन् सम्पूर्ण वेल्स
निवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ |
भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिनु हुन् सम्पूर्ण वेल्स
निवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ |
धन्यवाद !
गैर आवासिय नेपाली
संघ बेलायत राज्य समन्वय परिषद, वेल्स
संघ बेलायत राज्य समन्वय परिषद, वेल्स