NRNA Wales

Month: February 2019

तेश्रो बिशेष अन्तरक्रिया कार्डिफमा

Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (NRNA-UK State Coordination Council, Wales) र नेपाली समाज वेल्स युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया आयोजना हुने भएको छ | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि मार्च १६ शनिवारका दिन बिशेष अन्तरक्रिया  कार्डिफमा आयोजना  गरिने भएको छ | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | यस अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम भएको हुँ...
Exit mobile version