NRNA Wales

Month: March 2021

नजिकिंदै जनगणना – एकपटक पढ्नै पर्ने आर्टिकल

Uncategorized
के हो जनगणना?जनसंख्याको तथ्यांक लिने कार्य हो जनगणना, बेलायतमा प्रतेक १० बर्षमा जनगणना हुने गर्दछ। किन सहमागी हुने जनगणनामा?जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा बेलायत सरकारले आऊने १० बर्षका विभिन्न महत्वपूर्ण योजनाहरू तय गर्दछ। कुन क्षेत्रमा कती मानिस बस्छन् भन्ने तथ्यांकका आधारमा स्थानीय काउन्सिलहरूले विकास खर्चको ब्यबस्था गर्दछन्। अन्य मुलुकका प्रवाशीहरु जस्तै प्रबाशी नेपालीहरु पनि बेलायतमा उल्लेख्य मात्रामा छन् र अन्य मुलुकका प्रबाशीहरुले पाएका भाषागत सुविधाहरु प्रबाशी नेपालीहरुलाई पनि दिलाउन जरुरी छ भन्ने प्रमाण देखाउंदै नैतिक दबाब दिन आवश्यक छ। हुनत यस भन्दा पहिला पनि आंशिक रुपमा नेपाली भाषाहरु स्थानिय तहमा सेवाका रुपमा नदेखिएका भने पक्कै होईनन तर यसलाई अझै शसक्त बनाउंदै सम्पूर्ण स्थानीय र राष्ट्रीय  स्तरमा नेपाली भाषालाई स्थापित गराउन सकेमा बेलायतबासी प्रबाशी नेपालीहरुल...
Exit mobile version