NRNA Wales

Month: August 2019

एन आर एन ए युके निर्बाचन १०१९ – वेल्स निर्विरोध

Uncategorized
१८ अगस्ट २०१९ - गैर आबासीय नेपाली संघ बेलायतको २०१९ - २०२१ को १४ सेप्टेम्बर २०१९ शनिवार हुन लागेको निर्बाचनका लागि १८ अगस्ट आईतवारका दिन उमेदवारी दर्ता गरिएको छ।   गैर आवासीय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिसदमा २७, बेलायतका चार वटा राज्य समन्वय परिसदहरुमा (वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र इंग्ल्यान्ड) १०/१० र अन्तराष्ट्रिय समन्वय परिसदमा ७ गरि जम्मा ७४ पदका लागि ११७ जनाको उमेदवारी परेको छ।   राज्य समन्वय परिसद वेल्स र नर्दन आयरल्याण्डबाट भने सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन भएका छन्।  वेल्सबाट निर्विरोध पदाधिकारीहरू: रामचन्द्र पोखरेल - उपाध्यक्ष, राष्ट्रिय समन्वय परिसद, बेलायत राज्य समन्वय परिसद, वेल्स  कृष्ण प्रसाद भण्डारी - अध्यक्ष अमृत घले - उपाध्यक्ष प्रकास कंडेल - सचिब संजीव मैनाली - सह...

गैर-आवासीय नेपाली संघ, बेलायत राष्ट्रिय एबं राज्य समन्वय समितिको निर्बाचन सम्बन्धि अत्यन्त जरुरि सूचना

Uncategorized
गैर-आवासीय नेपाली संघ बेलायतले सदस्यता नामावली प्रकाशित गरेको हुँदा आ-आफ्नो सदस्यता नामावली चेक गरि केही समस्या देखिएमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। सदस्यता नामावली चेक गर्नको लागि यहाँ क्लिक गर्नुहोस।  अन्य जानकारी:  ११ अगस्ट २०१९ साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन १३ अगस्ट २०१९  दिउँसो ३ बजेसम्म नामावली सच्याउने एबं  थप कागजात बुझाउने  १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन  १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावली उपर दाबीविरोध र सोहि दिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन  नामावलीमा केही समस्या देखिएमा तलको इमेलमा तुरुन्त सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। nrnauknga2019@gmail.com धन्यवाद ! गैरआवासीय नेपाली संघ बेलायत निर्बाचन समिति २०१९ को सूचना ! ...
Exit mobile version