NRNA Wales

Month: August 2018

बिशेष अन्तरक्रिया कार्यक्रम

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि सेप्टेम्बर २ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित...

सहयोगको लागि हार्दिक अनुरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संग बेलायतले  घाइते र अपांगहरुको सहयोगको लागि च्यारिटी कार्यक्रम आयोजना गरेको कुरा यहाँहरु समुर्णमा जानकारी गराउदै यस अभियानमा सहयोग गर्नुहुन सम्पूर्ण आदरणीय नेपाली दाजु भाई तथा दिदिबहिनिहरुमा बिनम्र अनुरोध गरिन्छ |   गैर आबासीय नेपाली संग बेलायत राज्य समन्वय परिसद, वेल्स ...
Exit mobile version