NRNA Wales

पाँचौं काउन्सिल बैठकमा सहभागी हुन् हार्दिक अनुरोध

आदरणीय सल्लाहकार, समस्त संघसंस्था प्रमुख एवं आबद्ध समस्त सदस्यज्यूहरु, विविध पेशाकर्मी, समाजसेवी, बुद्धिजीवी, दाजुभाई तथा दिदिबहिनिहरु
गैर आबासीय नेपाली संघ यूकेको दूइबर्षे कार्यकालको अति महत्वपूर्ण कार्यक्रम, ‘काउन्सिल बैठक’ यहि सेप्टेम्बर २९ मा आयोजना हुनगईरहेको कुरा बिनम्रपूर्वक जानकारी गराउदै  यस बैठकमा यूकेस्थित समस्त नेपाली सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुहरुले  भेटघाट एवं छलफल गरी प्राप्त निष्कर्षलाइ गैर आबासीय नेपाली संघ यूकेले आत्मसाथ गर्ने गर्दछ। त्यसैले सम्पूर्ण आदरणीय महानुभाहरुमा उपस्थित भई आ आफ्नो राय, सल्लाह र सुझाबका साथ कार्यक्रम भब्य सफल पार्न सहयोग पुर्याउनु हुन् हार्दिक अनुरोध गरिन्छ |
गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version